जगत राई
प्याब्सन मधेस प्रदेशका उपाध्यक्ष पुरन प्रधानको नेतृत्वमा विरोध कार्यक्रम सम्पन्न भएको छ। प्याब्सन र एन–प्याब्सनद्वारा शिक्षा विधेयकको विरोधस्वरूप गण्डक र घण्टाघर क्षेत्रमा स्कुलको बस सडकमा प्रदर्शन गरेका हुन । प्याब्सन, एन‑प्याब्सन संयुक्त रूपमा गण्डक र घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए। यस क्रममा स्कूलका बसहरु सहित नारा लगाएर विरोध व्यक्त गरेका थिए।.
विरोधको दोस्रो चरणमा, गण्डक घन्टाघरमा स्कूलको गाडीहरू रिंग रोड वरिपरि नगर परिक्रमम नारासहित प्रदर्शन गरेका थिए। बिघन्टाघरमा विरोध प्रदर्शन कार्यक्रममा प्याब्सनका मधेस प्रदेशका सल्लाहकार श्याम केसी पर्सा सचिव अशोक संग्रोला,शिवजी गुप्ता ,एन प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता ,प्याब्सन उपाध्यक्ष शर्मानन्द कुशवहा,मधेस प्रदेशका सल्लाहकार मनि पाख्ररिङ तथा विभिन्न बिधालयका प्रिन्सिपल संचालकहरुको उपस्थित रहेको थियो ।धालयकोगाडीहरू गति मात्र चलाएर विरोधमा उत्रिएका छन् । शिक्षक, विद्यालय व्यवस्थापकबाट निजी विद्यालयहरूको प्रतिनिधिहरू उपस्थित थिए।
प्याब्सन लगायतका संघसंस्थाहरूले शिक्षा विधेयकमा भएका गैरनाफामूलक विद्यालयलाई रूपान्तरण गर्नुपर्ने, पूर्ण छात्रवृत्ति शब्दावली हटाउनुपर्ने, विद्यमान १०५ छात्रवृत्ति यथावत् रहनुपर्ने, र छात्रवृत्तिमा शुल्क संरचना कायम रहनुपर्ने—जस्ता चार मुख्य मागहरू विद्यार्थी सङ्ख्याको १०५ छात्रवृत्ति कायम राख्नुपर्ने प्याब्सन एन प्याब्सनको माग रहेको छ गैरनाफामूलक रूपान्तरणनिजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने भनिएको शब्दावली हटाउनुपर्ने।
छात्रवृत्ति नीतिूपूर्ण छात्रवृत्तिू शब्द हटाउनु पर्ने वर्तमान अभ्यासमा रहेको १०५ छात्रवृत्ति कायम राख्नु पर्ने ।डायलग र सहकार्यकुनै पनि सुधार संवाद र सहकार्यमार्फतै सम्वोधन हुनुपर्ने।निजी क्षेत्रको योगदानको सम्मानविधेयकले निजी क्षेत्रले गरेको योगदानलाई अवमूल्य गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।गण्डक र घण्टाघर क्षेत्रमा निजी विद्यालय संचालकहरूले विरोध प्रदर्शन पक्राँत शिक्षासम्बन्धी विधेयक प्रति गम्भीर असमर्थता जनाउदै देशभर विरोध प्रदर्शन गरेको हो । यो विरोधले सरकारसँग साझा संवाद, न्यायोचित व्यवस्थापन, र दीर्घकालीन शिक्षा प्रणालीको सुधारको मांग प्याब्सनले गरेको छ